Sindhuwa is one of the hilly place in Nepal...Situated in Dhankuta district --parewadin vdc of koshi zone in Eastern Region...with altitude above 2300 m.,connected with KOSHI highway..
Thursday, 3 May 2012
लिंग उत्तेजित गराएपछि बाइक कम्पनीविरुद्ध मुद्दा
अमेरिकाका एक मानिसले मोटरसाइकलको सिटका आफ्नो लिंग लगातार २ वर्षसम्म उत्तेजित भएको भन्दै उक्त मोटरसाइकल कम्पनी विरुद्द मुद्धा हालेका छन् । मोटरसाइकलको अलीकति उठेको सिटका कारण घर्षण भइ आफ्नो लिंग उत्तेजित भएको र उत्तेजित भएको लिंग २ वर्षसम्म सामान्य अवस्थामा नआएको उनको भनाइ छ ।
सन् २०१० को मे १ तारखेका दिन लगातार ४ घण्टासम्म मोटरसाइकल चलाउँदा आफ्नो लिंग उत्तेजित भएको र त्यस्तो उत्तेजना २० महिनासम्म कायम रहेको हेनरी उल्फ नामका ती युवाले बताएका छन् ।
उल्फले उक्त कम्पनीले बाइकको डिजाइनमा लापरवाही गरेर यौनस्वास्थ्यमा असर पारेको भन्दै सन प|mान्सिस्कोको क्यालिफोर्निया उच्च अदालतमा मुद्धा हालेका हुन् । त्यस्तो प्रकारको बाइक सिटले यौनांग दुख्ने तथा अन्य यौन समस्या समेत उत्पन्न गराउने उनको दाबी छ । मोटरसाइकलको सिटका कारण आफ्नो लिंग लगातार उत्तेजित भएपछि आफुले यौनसम्पर्क समेत गर्न नपाएको उनले बताएका छन् । उनले आफ्नो संवेगात्मक असर, तथा जागिर छाडेर बस्नुपर्दाको आर्थिक क्षति र औषधी उपचार खर्चको समेत क्षतिपूर्ति माग गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment