Sindhuwa is one of the hilly place in Nepal...Situated in Dhankuta district --parewadin vdc of koshi zone in Eastern Region...with altitude above 2300 m.,connected with KOSHI highway..
Thursday, 3 May 2012
ब्रा मै आइफोन
नोट र अरु केही महत्वपूर्ण कुराहरु चोलोभित्र राख्ने चलन अझै पनि हाम्रो गाउँघरमा छँदैछ।
त्यसैबाट प्रभावित भएर पो हो कि अमेरिकामा यस्तै एउटा ब्रा बनाइएको छ।
युनिभर्सिटी अफ वासिङटनका दुई बिजनेस विद्यार्थीहरुले बनाएको यो ब्राको नाम राखिएको छ, जोए ब्रा। कंगारुको जस्तै यो ब्रामा खल्ती छन्, जसले आइफोन च्यापेर राख्न सक्छ।
ती विद्यार्थीहरुले खल्ती भएको ब्रामा ठूलै संभावना देखेका छन्। आइफोनमात्र हैन तपाइँले त्यसमा आइडी कार्ड, साँचो वा अरु जे पनि राख्नसक्नुहुन्छ, त्यो पनि सुरक्षित रुपमा। अमेरिकी बजारमा यस्तो ब्राले कस्तो प्रभाव पार्ने हो, त्यो भने हेर्न बाँकी छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment