Sindhuwa is one of the hilly place in Nepal...Situated in Dhankuta district --parewadin vdc of koshi zone in Eastern Region...with altitude above 2300 m.,connected with KOSHI highway..
Monday, 26 March 2012
Night bus service in Kathmandu from Nepali New Year "2069"e
The Kathmandu Metropolitan City (KMC) is all set to launch night bus service for Kathmandu and Lalitpur soon. The buses will operate from 8 pm to 11 pm.
KMC plans to start the service from Baisakh 1, the first day of Nepali New Year. However, the service would be on three months´ trial and would continue if it is financially sustainable.
The Ministry of Finance (MoF) has provided Rs 2.5 million assistance to KMC for the purpose. At KMC´s request, the National Federation of Nepal Transport Entrepreneurs (NFNTE) has decided to operate 14 buses in various routes in Kathmandu and Lalitpur.
“We have asked KMC to provide fuel and drivers allowances for at least three month trial period. And KMC is affirmative about providing fuel,” Dharma Raj Rimal, Bagmati zone coordinator of NFNTE, said.
Rimal said the Federation will operate the service for additional three month without financial support from KMC. He also said the passengers will not have to pay any extra charge for travelling at night during the trial period — in the first three months.
The federation hopes that volume of passengers will gradually increase over months. The night buses will be of 30-seat capacity. Four buses will ply the Ring Road route and other buses will operate from Ratna Park. NFNTE comprises 103 various transport entrepreneurs´ committees.
KMC Executive Director Kedar Bahadur Adhikari said NFNTE is enthusiastic about starting the service from the Nepali New Year. He also said KMC also plans to spend on advertising the night bus service.
Sunday, 25 March 2012
४५ हजारले हेरे पूर्वाञ्चल पर्यटन मेलामा
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको ३ दिने प्रथम पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला २०६८ हिजो समापन भएको छ ।
पूर्वका १६ वटा जिल्लाको पर्यटकीय गतब्यहरुको प्रवर्द्धनका लागि चैत ९ गतेबाट विराटनगरस्थित वीरेन्द्र सभागृहमा भएको महोत्सव ४५ हजार बढीले अवलोकन गरेको नेपाल पर्यटन वोर्डले जनाएको छ ।
मेलामा पूर्वका इलाम, झापा, पाँचथर, तेह्रथुम लगायतका विभिन्न ठाँउहरुको सचित्र जानकारी दिईएको थियो ।
समापन कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका कार्यकारी प्रमुख सुवास निरौलाले यस्ता कार्यक्रम समय-समयमा आयोजना गरिए आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोगी सिद्ध हुने बताउनु भएको थियो ।
मेलाको नागरिक उड्ययन तथा पर्यटन मन्त्री लोकेन्द्र बिष्ट मगरले औपचारिक उद्घाटन गरेका थिए।

धनकुटाको सिधुवाबजारबाट लुटेरा समूहका नाइके पक्राउ
धनकुटा, चैत ११- आठ महिना अगाडि कोशी राजमार्गको धनकुटाको मुर्तिढुंगा २ भालुखोप भन्ने ठाउँमा यात्रुबस लुटेर फरार भएका लुटेरा समुहको नाइके खगेन्द्र लुम्बालाई प्रहरीले पक्राउ गरेको छ।
बस लुटे पछि लुकीछिपी हिँडिरहेका लुम्बालाई बिहीबार धनकुटाको सिधुवाबजारबाट पक्राउ गरेको धनकुटाका प्रहरी नायब उपरीक्षक शरदकुमार तामाङले बताए। जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी लुटेरा समुहका नाईके लुम्बालाई शुक्रबार सार्वजानिक गरेको छ। लुम्बा धनकुटाको अर्खौले जितपुर-६ निवासी हुन्।

लुम्बा लगायतको ३ जनाको समुहले गएको भदौं १५ गते धरानबाट तेह्रथुमको बसन्तपुर जाँदै गरेको बा २ प ७३६६ नम्बरको डाँफे मुनाल बसमा पेस्तोल देखाएर लुटपाट गरेका थिए। उनीहरुले नकाप लगाएर गाडीका कण्डक्टर र ३ जना यात्रुबाट १९ हजार नगद र २ तोला १२ आना सुन लुटेका थिए। लुटेरा समुहका नाइके लुम्बालाई पक्राउ पछि आवश्यक सोधपुछ थालिएको प्रहरी नायब उपरीक्षक तामाङले बताए। उनलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासत राखिएको छ। उनका अन्य सहयोगिको खोजी भईरहेको प्रहरीले बताए।
Thursday, 22 March 2012
KATHMANDU VALLEY METRO 66-km network, 5 lines, 31 stations
The preliminary inception report on the much-awaited Metro Railway in Kathmandu that was submitted to the Department of Railways (DoR) by consulting companies this week has outlined five lines for the network — four inside the Ring Road and one that will travel along the Ring Road.
The proposed 66.1-km network comprises 31 stations in total — including transfer and ordinary stations. The main terminal of the metro will be located at Ratnapark, says the report, which is yet to be approved by DoR.
According to the report, the 27.35-km Line 1–which follows the Ring Road–will connect different locations between Kalanki, Satdobato, Chabhil and back to Kalanki.
The Line comprises 18 stations including transfer points at Kalanki, Balkhu, Satdobato, Koteshore, Tinkune, Sinamangal, Chabhil, Narayan Gopal Chowk and Gongabu, from where passengers can change trains. Line 1 will have pick-up and drop stations at Ekantakuna, Dhobighat, Sitapaila Chowk, Swoyabhu, Balaju, Machhapokhari, Tilangatar, Dhumbarahi and Gwarko.
Those who want to go from Kalanki to Sinamangal can take trains on Line 2. This Line will have six stations in places ranging from Kalanki and Sanogaucharan to Sinamangal. The Line will pass through the main terminal.

Similarly, Line 4, which is 11.5-km long, will connect Satdobato and Narayan Gopal Chwok, while Line 5 — the shortest at 8.4 kilometers — will link Balkhu and Chabhil.
According to Rajeshwar Man Singh, superintendent engineer at DoR, the Metro Railway will travel above ground in some places, underground in some areas and on the surface in selected places.
“But how it travels in each specific area will be decided after the complete feasibility report is prepared,” Singh said.
DoR has given the consulting companies until November to prepare the complete feasibility report.
The feasibility report of the project — which will be based on the preliminary inception report — will be prepared by Korea Transport Institution, Chungsuk Engineering Company, Kunwa Cunsulting and Engineering Company, Korea Rail Network Authority and two local companies– BDAnepal Private Limited and ERMC Private Limited. These companies were also involved in preparation of the preliminary inception report.
“We have paid around Rs 60.5 million (to the companies) to prepare the preliminary report and conduct the feasibility study,” Singh said
Monday, 12 March 2012
पूर्वमा आगलागी, सयौं हेक्टर वन नष्ट
पूर्वका विभिन्न ठाउँमा भएका आगलागीबाट करोडौं रूपैंया बराबरको क्षति भएको छ । पूर्वी पहाडी जिल्लाहरू धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगाका साथै सिराहामा भएको आगलागीमा परी दर्जनौंको संख्यामा चौपाया जलेर मरेका छन् भने सयौं हेक्टर वनसमेत नष्ट भएको छ ।
धनकुटा बजार नजिक रहेको चुलीवन, रानीवन र मान्दीनेपाखा सामुदायिक वनमा अहिले भिषण आगलागी भईरहेको छ ।
धनकुटा नगरपालिका ९ स्थित मान्दिनेपाखा सामुदायिक वनवाट हिजो दिउँसोदेखि सुरु भएको आगो बिस्तार भई नगरपालिका ७, ८ र ९ नं वडामा रहेका तीन समादायीक वनहरुमा फैलिएको हो ।
हालसम्म आगलागीबाट करिव २० हेक्टर भन्दा बढि क्षेत्रफलको वनक्षेत्र जलेर नष्ट भईसकेको बताइएको छ ।
आगलागीबाट आज दिउँसो धनकुठा नगरपालिका ८ का चौपटे राईको सहित अन्य तीन घर समेत जलेर नष्ट भएका छन् । त्यस्तै अन्य बस्ती र बजार क्षेत्रमा समेत आगो फैलने सम्भावना बढेपछि सशस्त्र, जनपथ प्रहरीका साथै नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

Sunday, 11 March 2012
धनकुटामा ५८ हजार विद्यार्थी मारमा
फाल्गुन २८- शिक्षकहरुले गरेको शैक्षिक हड्तालको कारण धनकुटाको ३१५ वटा सामुदायिक विद्यालय र ३४ वटा संस्थागत विद्यालय बन्द भएका छन्। शैक्षिक हड्तालको कारण ती विद्यालय अध्ययन गर्ने ५८ हजार ५८८ जना विद्यार्थीले पढ्न पाएनन्। शिक्षकहरुको आन्दोलनका कारण धनकुटामा सञ्चालन भईरहेको कक्षा ८ को जिल्ला स्तरीय परिक्षा स्थगित भएको छ।
जिल्ला शिक्षा कार्यालय धनकुटाले सूचना जारी गर्दै शिक्षकहरुले अनिश्चितकालिन शैक्षिक हड्ताल आन्दोलनको घोषणा गरेका कारण कक्षा ८ को जिल्ला स्तरीय परीक्षा अर्को सुचना नहुञ्जेल सम्मको लागि स्थगित गरेको जानकारी दिएको छ। परीक्षा स्थगित भएपछि १ सय १० वटा विद्यालयका करिव ४ हजार ५ सय विद्यार्थीहरु प्रभावित भएका छन्।
त्यस्तै विद्यालयमा पढाउने शिक्षकहरु पढाउन छाडेर आज आईतबार जिल्ला शिक्षा कार्यालयमा धर्ना दिन आएका छन्। शिक्षकहरुले शैक्षिक हड्ताल गरेर विद्यालय बन्द गराए पनि अधिकंश शिक्षकहरु भने आन्दोलनमा सहभागी भएका छन्। जिल्ला शिक्षा कार्यालयमा दिईएको धर्ना कार्यक्रममा समेत धनकुटा नगरपालिका र बजार नजिकै रहेका विद्यालयका शिक्षकहरु म्ाात्रै सहभागी रहेका छन्।
शैक्षिक हड्ताल गरेर आन्दोलनमा आए पनि अधिकांश शिक्षकहरु आफ्नो ब्यक्तिगत काममा ब्यस्त रहेको पाईएको छ। शिक्षकहरु जिल्ला शिक्षा कार्यालय धनकुटामा ३ घण्टा धर्ना दिएर काम कार्वाही बन्द गराएको छ। चौथो चरण आन्दोलनको कार्यक्रम अर्न्तगत शिक्षक संघ संगठनहरुले धर्ना दिएको नेपाल शिक्षक युनियन धनकुटाका सचिव गंगाराम ढुंगानाले बताए। आन्दोलनमा आएका शिक्षकहरुले धर्ना गरेकै ठाउँमा हाजिरी समेत गरेका छन्।

Saturday, 10 March 2012
Qatar launches new J, Y class seats on 787s
Qatar Airways has launched new business and economy class seats for its Boeing 787 Dreamliner aircraft with space, comfort and a revamped in-flight entertainment system being key features of the airliners that will be inducted into the fleet this summer.
Qatar Airways’ new 787s will feature a total of 254 seats in a two-class configuration of 22 in business class and 232 in economy.
According to the carrier, a striking feature of every seat throughout the aircraft will be the award-winning touch screen android technology control units that will debut on Qatar Airways’ 787s.
Passengers will be able to navigate through a truly interactive system, offering more than 1,000 movie, TV programmes, music and entertainment options in a sophisticated and user friendly way, just like the latest smart phones.
Passengers can be fully connected through WiFi and GSM telephony, sending both text and MMS messages. Voice calls, although possible, will be disabled to minimise passenger disruption. Qatar Airways’ new economy class seats for its Boeing 787s are showcased at the ITB Berlin travel fair.
Each economy class seat is fitted with 10.6-inch seat back TV monitors offering passengers’ optimum viewing of a wide array of in-flight entertainment options. “The 787 aircraft architecture is such that a lot of attention has been placed by Boeing on spacious cabins, which we are maximising to ensure our passengers get what they pay for—value for money and a great travel experience,” said Qatar Airways CEO Al Baker, speaking at ITB Berlin, an event that attracts thousands of travel professionals from around the world.
Thursday, 8 March 2012
एसएलसी दिने पूर्वाञ्चलमा सवा लाख
चैत्र ७ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षामा पूर्वाञ्चलबाट १ लाख २३ हजार १ सय ६४ बिद्यार्थी सहभागी हुने भएका छन् । नियमित तर्फ ९९ हजार १ सय आठ र एक्जाम्टेट तर्फ २४ हजार ५६ जना बिद्यार्थी सहभागी हुने क्षेत्रिय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ । परीक्षामा पूर्वाञ्चलका सोह्र जिल्लाका १ हजार ७ सय ६९वटा विद्यालयका विद्यार्थी सहभागि हुने निर्देशनालयका निर्देशक सुन्दरकुमार शाक्यले जानकारी दिनुभयो । सवैभन्दा बढि बिद्यार्थी मोरङ्गमा १९ हजार ३२६ जना र सबैभन्दा कम बिद्यार्थी सोलुखुम्वु जिल्लामा २ हजार १४९ जना छन् । गतबर्ष ९४ हजार ५७३ जना नियमित बिद्यार्थी रहेकोमा यो बर्ष ९९ हजार १०८ जना पुगेका छन् ।
Nepal pins high hopes on Hydropower Summit 2012
After a four-year hiatus, power developers from Nepal and India are again assembling in Kathmandu for the Hydropower Summit 2012, taking place on March 14 and 15.
Unlike earlier summits on hydropower, this meet is being organized with active participation of apex private sector bodies from Nepal and India. Federation of Nepal Chamber and Commerce (FNCCI), Independent Power Producers’ Association of Nepal (IPPAN), Nepal-India Chamber and Commerce and Industries (NICCI), Confederation of Indian Industries (CII) and EXIM Bank of India are the organizers of the summit.
The summit bears much significance also because of the fact that it is being organized at the time when uncertainty among potential foreign investors to put money in Nepal’s power sector due to a series of disturbances and lack of a stable regulatory framework.
“The idea behind holding the summit is to discuss on investment climate in hydropower sector, how to work together with recently formed Investment Board and to chart out policies required to expedite hydropower development,” said Subarna Das Shrestha, president of IPPAN.
The two-day summit will see participants discuss on numbers of issues ranging from policy framework and current challenges in hydropower development to domestic grid network and cross-border transmission linkages.
Besides hostilities at the ground level, international hydropower developers are also faced with problems related to government indecision over Power Development Agreement (PDA).
PDAs of as many as seven projects have been stalled, with no progress made on the Upper Karnali (900 MW), Tamakoshi 3A (880 MW), Upper Marsyangdi (600 MW), Arun III (402 MW), Lower Arun (400 MW), Balefi (50 MW) and Likhu (34 MW) for around two years.
“The enthusiasm that we saw five-six years ago has slowed down, especially in last two years,” said Shrestha. “Hence, this summit is also for giving new momentum.”
हामीले गल्ती गर्यौँ र सजाय भोग्यौँ : नेपालका प्रशिक्षक
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ग्राहम रोबर्टसले आफ्ना खेलाडीहरुले गल्ती गरेकोले सजाय भोग्नुपरेको बताएका छन्। घरेलु मैदानमा प्यालेस्टाइनले सून्यका विरुद्ध दुई गोलले पराजित गरेपछि पोस्ट म्याच कन्फरेन्समा रोबर्टसले भने, 'हामीले राम्रा अवसरहरु पाएका थियौँ, तर त्यसको सदुपयोग गर्न नसकेपछि सजाय त भोग्नै पर्छ।' उनले रोहित चन्द जस्ता उत्कृष्ट डिफेन्डरबाट गल्ती हुन पुगेकोमा दुःख व्यक्त गरे।
एप्पलको नयाँ आइप्याड बजारमा
एप्पल कम्पनीले आइप्याडको नयाँ संस्करण सार्वजनिक गरेको छ । एक वर्षअघि आइप्याड टू बजारमा ल्याएको एप्पलले बुधबार सार्वजनिक गरेको नयाँ आइप्याडको नाम आइपड थ्री भने राखिएको छैन ।
नयाँ आइप्याडआउँदो मार्च १६ मा बजारमा आउने छ । आइप्याड टू भन्दा नयाँ आइप्याण्ड ४ गुणा छिटो काम गर्ने बताइएको छ । एउटा रेटिना डिस्प्ले, ५ मेगापिक्सेल क्यामेरा तथा ४ जी एलटीइ क्षमता रहेको छ ।
यो आइप्याण्डको स्त्रिmन ४० इन्चको टेलिभिजनको स्त्रिmन भन्दापनि तिक्ष्ण बताइएको छ । साथै यसमा सुपरफास्ट क्वाडकोर ए फाइभ एक्स प्रोसेसर रहनेछ । यसको मुल्य ४ सय ९९ देखि ८ सय २९ अमेरिकी डलर पर्ने एप्पल कम्पनीले बताएको छ ।
नयाँ आइप्याड सार्वजनिक गर्दै एप्पलका वरिष्ठ उपाध्यक्ष फिल सिलरले आइप्याडको ब्याट्री १० घण्टा टिक्ने । नयाँ आइप्याण्ड ०.३७ इन्च मोटो र तौल ६ सय ५३ ग्राम रहेको सनप्र|mान्सिस्कोमा भएको समारोहमा जानकारी दिइयो ।
Wednesday, 7 March 2012
World Kidney Day

हामीले हाम्रो मृगौला जंचाउनै पर्ने ६ वटा मुख्य कारणहरु के के हुन्?
१ हाम्रो परिवारका कुनै सदस्यमा मृगौला रोग छ भने
२ हामीमा मधुमेह छ भने
३ हामीमा उच्च रक्तचाप, उच्च कोलेष्टरल र मुटुरोग छ भने
४ हामीमा मोटोपन छ भने
५ हाम्रो उमेर ६० वर्षमाथि छ भने
६ हामी धूमपान वा मद्यपान गर्छौं भने
मुटु र मृगौलाको अन्तरसम्बन्ध हुन्छ
हामीलाई हाम्रो मृगौला खराब भएका बेला हाम्रो मुटु पनि जचाउनु पर्छ कि, भन्ने कहिल्यै नलाग्न सक्छ। वा मुटुको रोग हामीमा छ भने हामीलाई मृगौला पनि जचाउनु पर्छ कि, भन्ने पनि कहिल्यै नलाग्न सक्छ। तर मृगौला वा मुटु कुनै एकको सिकायत हुने सबैले परीक्षण गराउंदा दुवैको परीक्षण गराएको राम्रो हो।
किन?
किनभने यी दुई मध्ये कुनै एकमा लाग्ने रोगले अर्कालाई पनि क्षति पुर्याउने गर्छ। वास्तवमा, धेरै चिकित्सकहरु मुटु र मृगौलालाई शरीरका दुई बेग्ला बेग्लै अङ्ग भन्दा पनि एक आपसमा अन्तरसम्बन्ध भएको एउटा शारीरिक प्रणाली मान्दछन्।
मुटु र मृगौला दुवै रोग हुनेहरुमा कुनै एक रोग हुनेको भन्दा २० गुणा बढी जोखिम मुटुको समस्याले मृत्युहुने खतरा हुन्छ। अनुसन्धानले के देखाएको छ भने मृगौलाले काम गर्न छाडेका बिमारीहरुको मुटुकै कारणले मृत्युहुने जोखिम ६२ प्रतिशत बढी हुन्छ। मृगौला रोगको सुरुवाती अवस्थामा नै मुटुरोग हुने खतरा भएकाले मृगौलाको क्षमतामा थोरैमात्र पनि कमी आयो भने मुटु बचाउने प्रयास गरिहाल्नु पर्दछ।
मुटु र मृगौला कहिल्यै सुत्दैनन्
हामी कडा परिश्रम गरेका दिन थकाई मार्छौ तर हाम्रो मुटुले कहिल्यै थकाई मार्न पाउदैन। मुटुको काम भनेको हरेक क्षण हरेक दिन अक्सिजनयुक्त रगतलाई फोक्सोबाट पम्प गरेर शरीरका प्रत्येक कोसिकासम्म पुर्याउनु हो। हाम्रो मुटु एक मिनेटमा औसत ७५ पटक धड्कियो भने वर्षमा झण्डै ३ करोड ९४ लाख पटक यो धड्किन्छ। मुटुले हरेक धडकनमा मृगौलामा रगत छान्नका लागि धकेल्छ। हामीसंग भएका हाम्रा मुठी जत्रा दुइटा मृगौलाले सिर्फ दुई लिटर पिसाब बनाउनका लागि हरेक दिन २०० (दुईसय) लिटर रगतको प्रशोधन गर्नुपर्छ। मृगौलालाई नियमित रुपमा चालु राख्न एक निश्चित चापमा रगतको निरन्तर प्रवाह आवश्यक हुन्छ। रगतको वा चापको अति न्यूनता भयो भने मृगौला अकस्मात फेल हुनसक्छ। र, अति नै उच्च रगत वा चाप भयो भने पनि त्यसले मृगौलाको दीर्घरोग वा स्थायी सिकायत गराउनसक्छ।

उच्च रक्तचापका खराब पक्षहरु
स्वस्थ मृगौलाले मुटुसंगै उच्च रक्तचाप नियन्त्रणमा काम गर्छन। कुनै पनि समय यदि हाम्रो रक्तचाप तल झर्यो भने मृगौलाले रेनिन (renin) नाम गरेको एउटा रसायन उत्पादन गर्छ र त्यसलाई रगतमा पठाउछ। रेनिनले अर्को एउटा एन्जियोटेन्सिन (angiotensin) नाम गरेको रसायन उत्पादन गर्न कलेजोलाई सूचना दिन्छ जसले रक्तकोसिका हरुलाई खुम्चिएर रक्तचाप बढाउन अह्राउदछ। यो रेनिन–एन्जियोटेन्सिन–प्रणाली (RAS) हाम्रो मुटु र मृगौलामा चलिरहेको हुन्छ। यो RAS अतिधेरै सक्रिय भयो भने हाम्रो मृगौलामा समस्या देखापर्छ। कोसिकाहरु कि त अति चाडो कि अति ढिलो बढ्न थाल्छन, पोल्न थाल्छ, धमनी कडाहुन थाल्छ र रगत जम्न सुरु गर्छ।

नेपालका सन्दर्भमा भन्ने हो भने उच्च रक्तचाप आम समस्या हो र जसले मुटु तथा मृगौला दुवैलाई क्षति पुर्याउन सक्छ। उच्च रक्तचापले हाम्रा रक्त नलिकाहरुमा साना साना दरार ल्याइदिन्छ। चिरिएका ती धर्काका दागहरुले रक्त नलिकाको पर्खाललाई कडा बनाइदिन्छन्। यसो भएपछि ती बिग्रिएका नलिकाहरुबाट रगत पम्प (प्रवाह) गर्न मुटुलाई बढी खट्नुपर्ने हुन्छ। साथसाथै बिग्रिएका नलिकाहरुबाट अरु अ¨हरुलाई पुग्नेगरी रगत प्रवाह नहुन पनि सक्छ जसले गर्दा मुटु र कृगौला दुवै फेल हुने खतरा बढ्छ।
मुटु र मृगौला समस्याका रगत सम्बन्धी अन्य जोखिमहरु
१. मधुमेह,
१. मधुमेह,
२. रगतमा उच्च कोलेष्टरल– एउटा लस्सायुक्त बोसो जसले धमनीलाई थुन्छ र रगत ढिक्का पार्छ अनि मुटु र मृगौलामा क्षति पुग्छ,
३. जलन– अन्य कारणबाट इन्फेक्सन हुंदा वा घाइते हुंदा पनि हाम्रो शरीर सुनिन्छ त्यसले रक्त नलिकाहरुमा नोक्सान पुर्याउंछ,
४. रक्त नलिकामा क्याल्सियम जम्नु– हाम्रो रगतमा जब मृगौलाले क्याल्सियम र फस्फरसको सन्तुलित प्रवाह गर्न सक्तैन त्यतिबेला क्याल्सियमको ढुङ्गा जस्तो स्फटिक बन्न पुग्छ,
मानव शरीर अति नै जटिल छ, र अहिले पनि चिकित्सकहरु मानिसको मृगौला र मुटुले किन एक अर्कालाई यसरी असर गर्छन् भनेर गहिरो अध्ययनमा जुटेका छन्।
हामी के गर्न सक्छौं?
हाम्रो मुटु र मृगौलालाई स्वस्थ राख्न जति सकिन्छ हामीले शारीरिक काम गर्नुपर्छ। हाम्रो शरीरको भित्री सन्तुलन कायम राख्न पनि आफूले जे सकिन्छ त्यो काम आफैं गरेको राम्रो हो।
हाम्रो मुटु र मृगौलालाई स्वस्थ राख्न जति सकिन्छ हामीले शारीरिक काम गर्नुपर्छ। हाम्रो शरीरको भित्री सन्तुलन कायम राख्न पनि आफूले जे सकिन्छ त्यो काम आफैं गरेको राम्रो हो।
मृगौलाको मुख्य कार्य भनेको नै हाम्रो शरीर भित्रको वातावरणलाई एकनास राख्न मद्दत गर्नु हो। मृगौला त संवेदन यन्त्र ( कभलकयचक) जस्तो हुन्छ। कुनै पनि बेला रगगतमा पानीको मात्रा कमबेसी भएको, नुन वा अरु रसायनहरु सन्तुलनमा भए नभएको बारे मृगौलाले सूचित गर्छ। र, स्वस्थ मृगौलाले त यी कुराको पूर्ण सन्तुलनको प्रत्याभूत नै गर्छ। जब मृगौलाले काम गर्न छोड्छ हाम्रो शरीरको यो प्रणाली पनि काम गर्न नसक्ने हुन्छ। हामीलाई कारण थाह नहुन सक्छ कि किन हाम्रो मुटुलाई यसले असर गर्यो? भनेर, तर हामी यो कुरा चैं थाह पाउंछौ कि मुटुमा असर परेको छ। हामीले गर्नसक्ने केही कुराहरु तल सुझाइएको छ।
केही सुझावहरु
१. मधुमेह नियन्त्रण गरौं– मधुमेहका औषधीहरुले मधुमेह नियन्त्रण गर्न सकिन्छ। नियन्त्रित मधुमेहबाट मुटु र मृगौला बचाउन सकिन्छ।
१. मधुमेह नियन्त्रण गरौं– मधुमेहका औषधीहरुले मधुमेह नियन्त्रण गर्न सकिन्छ। नियन्त्रित मधुमेहबाट मुटु र मृगौला बचाउन सकिन्छ।
२. रक्तचाप नियन्त्रण गरौं– रक्तचापका दवाई, खाना र व्यायामबाट रक्त नलिका भित्रको तनाव वा रक्तचाप नियन्त्रण गर्न सकिन्छ। यसले हाम्रो मुटु र मृगौला स्वस्थ राख्न मद्दत पुग्छ। उच्च रक्तचापका विमारीहरुले कम नुन भएको खाना खाएमा, चिकित्सकले भनेको रक्तचाप कायम राख्न सघाउ पुग्छ।
३. मृगौलाको छान्ने दर (glomerular filtration rate-GFR) बारे समय समयमा जानकारी लिऔं– हाम्रो मृगौलाले कस्तो काम गर्दैछ भन्ने कुरा अनुमान गर्न हाम्रो उमेर, लिङ्ग, वर्ण र रगतमा बग्ने क्रिएटिनका आधारमा निकालिने जिएफआर हेर्दै गर्नुपर्छ। जीएफआरले मृगौलाको दीर्घरोगको ५ अवस्थामध्ये कुन अवस्थामा छ भनेर पत्ता लगाउंछ। र, समय मै यस्तो कुरा थाह पाइयो भने आफ्ना मृगौला र मुटु दुवै जोगाउने उपचार गर्न सकिन्छ। धेरै केसहरुमा सुरुवाती अवस्थामा नै मृगौला रोग पत्ता लाग्यो भने मृगौला फेल हुनबाट बचाउन वा रोकथाम गर्न सकिन्छ।
४. फस्फरसलाई नियन्त्रणमा राखौं– यदि हामीलाई मृगौला रोग छ भने चिकित्सकले पक्कै पनि कुनै औषधी खाना वा खाजासंग खानु भनेर दिएको हुनसक्छ। यस्ता औषधीले चुम्बकले फलाम टांसे जस्तै फस्फरसमा टांसिएर हाम्रो शरीरबाट फस्फरस बाहिर निकाल्छन् जस्ले गर्दा शरीरमा क्याल्सियम र फस्फरसको सन्तुलन कायम हुन जान्छ। किनभने फस्फरस बढी भयो भने शरीर भित्रका कमजोर रक्त नलिकाहरुमा क्याल्सियम जम्न थाल्छ। कवच लिएर यसता कुराबाट बच्न सकिन्छ।
५. रक्तअल्पता जचाऔं मुटु र मृगौला बचाऔं
अधिकांश मानिसहरु जसलाई मृगौलाको अलिकति पनि समस्या हुन्छ उनीहरुमा, रगतको सामान्य जांचबाट नै थाह पाउन सकिने, रक्तअल्पता भएको पाइएको छ। रक्तअल्पताका सामान्य लक्षणहरु यस्ता हुनेगर्छन्ः थकाई लाग्नु, कमजोरी महसुस गर्नु, जुनसुकै बेला जाडोलाग्नु, अनुहार%2

दिगो पर्यटन विकासका लागि पहल सुरु
तेह्रथुम र धनकुटाको सीमास्थित पटेकडाँडा–मार्गपोखरी क्षेत्रको दिगो पर्यटन विकासका लागि दुवै जिल्लाका दल, स्थानीय निकाय र स्थानीयवासीले पहल सुरु गरेका छन् ।
दुवै जिल्लाको सीमा क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको विकासका लागि एकीकृत गुरुयोजना बनाउन उनीहरुले पहल सुरु गरेका हुन् । पटेकडाँडा–मार्गपोखरी क्षेत्रको दिगो पर्यटन विकासको योजना तय गर्न तेह्रथुम र धनकुटा जिल्लाका दल, स्थानीय निकाय र सरोकारवालाहरुबीच सिंधुवा बजारमा दुई दिनसम्म छलफल भएको छ । दुवै जिल्लाका जिल्ला विकास समितिको सहयोगमा धनकुटाको ग्रामीण विद्युत् सहकारी संस्था, बसन्तपुरको राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति र सिंधुवाको सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी संस्था लिमिटेडद्वारा आयोजित छलफलमा सीमा क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन गर्न एकीकृत पर्यटन गुरुयोजना बनाउने सहमति भएको छ । दुवै जिल्लाका जिल्लास्तरीय सर्वदलीय संयन्त्रका प्रतिनिधि, जिल्ला विकास समिति, सीमा क्षेत्रका एक दर्जन गाविसका सर्वदलीय संयन्त्रका प्रतिनिधि, गाविस सचिव, सामुदायिक वन समूह र पर्यटन व्यवसायी सहभागी छलफलमा सहभागीहरुले पटेकडाँडा–मार्गपोखरी क्षेत्रको दिगो पर्यटन विकासका लागि पटेकडाँडामा भ्युटावर निर्माण, पदमार्ग निर्माण, जैविक विविधताको संरक्षण, क्याम साइड निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।
यसैबीच, तेह्रथुको फुलेक, आङ्दिम, दाँगपा र धनकुटाको मूर्तिढुंगा, मारेकटहरे र परेवादिन गाविसको सीमास्थित पटेकडाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न सकिने राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण तिवारीले बताए । उनका अनुसार समुन्द्र सतहदेखि २७ सय २ मिटर उँचाइमा रहेको सो डाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, मकालु, गौरीशंकर लगायत १ दर्जनभन्दा बढी हिमशिखर र पूर्वाञ्चलका १६ वटै जिल्ला हेर्न सकिनेछ । यस्तै तेह्रथुमको आङ्दिम र पूmलेक गाविसको सीमास्थित मार्गापोखरी धार्मिक महत्व रहेको छ । मार्गपोखरीमा मार्गदेवीको पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । पटेकडाँडा– मार्गापोखरी गुराँसको राजधानी भनेर चिनिएको तीनजुरे–मिल्के–जलजले
(टीएमजे) क्षेत्रको प्रवेशद्वारसमेत हो ।
Subscribe to:
Posts (Atom)