आन्तरिक पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको ३ दिने प्रथम पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला २०६८ हिजो समापन भएको छ ।
पूर्वका १६ वटा जिल्लाको पर्यटकीय गतब्यहरुको प्रवर्द्धनका लागि चैत ९ गतेबाट विराटनगरस्थित वीरेन्द्र सभागृहमा भएको महोत्सव ४५ हजार बढीले अवलोकन गरेको नेपाल पर्यटन वोर्डले जनाएको छ ।
मेलामा पूर्वका इलाम, झापा, पाँचथर, तेह्रथुम लगायतका विभिन्न ठाँउहरुको सचित्र जानकारी दिईएको थियो ।
समापन कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका कार्यकारी प्रमुख सुवास निरौलाले यस्ता कार्यक्रम समय-समयमा आयोजना गरिए आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोगी सिद्ध हुने बताउनु भएको थियो ।
मेलाको नागरिक उड्ययन तथा पर्यटन मन्त्री लोकेन्द्र बिष्ट मगरले औपचारिक उद्घाटन गरेका थिए।

No comments:
Post a Comment